Categories Other

अमेरिकाबाट फिर्ता गरिएकाहरू, फेरि तनावमा पर्न चाहँदैनन्

अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ । अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो । जति पटक फिर्ता गरिन्छन्, त्यति नै पटक उनीहरूलाई अध्यागमन विभागले मानव बेचबिखन ब्युरोको जिम्मा लगाउने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । आइतबार राति फर्काइएका ३७ जनालाई पनि त्यसै गरी ब्युरोको जिम्मा लगाइएको छ । 

Post Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *